कताहो कोड
प्लेट
स्थान
प्लस कोड
पोस्टल कोड

खोज्ने विधिहरू जान्नुहोस्:

  • ठेगाना को आधारमा खोज्नुहोस्।
  • उदाहरण: दरबारमार्ग, काठमाडौं
  
placeholder
You can share this code with your friends or family,
and they can find your location easily.

चिठीमा ठेगाना लेख्ने नमूना
Copy Text Share Location

विवरण

यो एप्लिकेसन प्रयोगकर्ताहरूलाई कताहो कोड, प्लस कोड, पोस्टल कोड लगायत विभिन्न कोडहरू प्रयोग गरेर स्थान खोज्न, विवरण हेर्न, र परिवार/साथीहरूसँग सजिलै लोकेसन शेयर गर्न मद्दत गर्न विकसित गरिएको हो। साथै, कताहो प्लेट मार्फत तपाईंको ठेगाना/स्थान पहिचान अझ सुरक्षित र स्पष्ट बनाउँछ।

मुख्य सुविधाहरू:
  • कताहो कोड, प्लस कोड, पोस्टल कोड आदि प्रयोग गरेर स्थान खोज्नुहोस्।
  • चयन गरिएको स्थान को विवरण सहित अक्षांश (Latitude) र देशान्तर (Longitude) हेर्नुहोस्।
  • कोडहरू र कोअर्डिनेटहरू क्लिपबोर्डमा कपी गर्नुहोस्।
  • लोकेसन विवरण सोसल मिडिया वा इमेल मार्फत सजिलै शेयर गर्नुहोस्।
  • कताहो प्लेट प्रयोग गरी घर/सम्पत्तिको ठेगाना पहिचान र लोकेसन शेयर अझ विश्वसनीय बनाउनुहोस्।

अब खोज्नुहोस् र आफ्नो लोकेसन शेयर गर्नुहोस् — सजिलो, छिटो, र सटीक।

थप जानकारीका लागि हाम्रो वेबसाइट हेर्नुहोस्।